
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एनएमबि बैंक लिमिटेडको वैकल्पिक सञ्चालकमा रवि शंकर सैंजूलाई नियुक्त भएका छन् । बैंकका संस्थापक शेयरधनी एफएमओ, नेदरल्याण्ड्सका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक निको पिलको वैकल्पिक सञ्चालकमा सैंजू नियुक्त भएको हो ।
बैंकको वैकल्पिक सञ्चालकमा(असार २५ गते) बिहीबारबाट लागू हुनेगरी काेटेश्वर काठमाडौं निवासी सैंजूलाई नियुक्त गरिएकाे बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्