
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकमा ८ अर्ब ३५ करोड १२ लाख २३ हजार रुपैयाँ नगद मौज्दात रहेको छ । राष्ट्र बैंकले असार मसान्तसम्मको मासिक विवरण सार्वजनिक गर्दै ८ अर्ब ३५ करोड १२ लाख २३ हजार रुपैयाँ नगद मौज्दात रहेको जनाएको हो ।
राष्ट्र बैंकले अहिले ५ खर्ब ७९ अर्ब ७० करोड ८७ लाख रुपैयाँ चलन चल्तीमा रहेको पनि जनाएको छ । यस्तै यसअवधिमा ५ खर्ब ८८ अर्ब ६ करोड रुपैयाँ बराबरको नोट निष्कासन गरिएको छ । राष्ट्र बैंकसँग २० अर्ब ३२ करोड ९९ लाख १ हजार रुपैयाँ बराबरको सुन मौज्दात रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्