×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ला राख्न राष्ट्र बैंकको निर्देशन, नेपाल क्लियरिङ हाउससमेत खुल्ने ! (सूचनासहित)

PRIME CA

शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ला राख्न राष्ट्र बैंकको निर्देशन, नेपाल क्लियरिङ हाउससमेत खुल्ने ! (सूचनासहित)

२६ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भोलि (शनिबार) पनि पूरै दिन कार्यालय खोल्न निर्देशन दिएको छ ।  राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई असार मसान्तसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।
बैंकले एक सूचना जारी गर्दै राजस्व बुझ्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैंकका शाखाहरू खुला राख्न निर्देशन दिएको हो । यस्तै राष्ट्र बैंकले उक्त सूचनामार्फत क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउससमेत खुल्ला राख्न निर्देशन दिएको हो ।
हेर्नुहोस् राष्ट्र बैंकले जारी गरेको सूचना :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: