- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाले असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ ।
उक्त लघुवित्तले किसान माइक्रोफाइनान्स वित्तीय संस्था र दिब्य लघुवित्त वित्तीय संस्थालाई गाभेर एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुन लागेको हो ।
दिब्य लघुबित्तको गत चैत १७ गते, एनआरएन लघुवित्तले फागुन १६ गते र किसान माइक्रोफाइनान्सले गत चैत ६ गते सम्पन्न साधारण सभा गरी एक आपसमा गाभिने प्रस्ताव पारीत गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्