
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना भाइरसबाट विदेशमा १८१ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार पछिल्लो साता विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण र मृत्यु हुने दरमा कमी आएको छ ।
यस्तै विदेशमा हालसम्म ४६ हजार ३४६ जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा ९२ प्रतिशत अर्थात ३५ हजार ८०४ जना भने निको भइसकेको एनआरएनको स्वास्थ्य समितिले जनाएको छ । स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबरलगायतका देशमा रहेका नेपालीहरुमा भने यो साता कोरोना संक्रमण दर सामान्यरुपमा वृद्धि भएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्