
- अर्थ सरोकार सम्बाददाता
कैलाली । नेपालमा कोरोना संक्रमितको व्यक्तिको संख्या झन्डै १६ हजार पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज (सोमबार) सम्म संक्रमितको संख्या १५ हजार ९६४ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ भने २६४ जना निको भएका छन् । हालसम्म ६ हजार ८११ संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७१०, प्रदेश २ मा चार हजार १८४, बागमती प्रदेशमा ६३९, गण्डकी प्रदेशमा एक हजार १७५, प्रदेश ५ मा तीन हजार ९८४, कर्णाली प्रदेशमा एक हजार ५८१ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६९१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्