×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट प्रदेश २ सबैभन्दा धेरै प्रभावित, अन्य प्रदेशमा कति संक्रमित ? (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोनाबाट प्रदेश २ सबैभन्दा धेरै प्रभावित, अन्य प्रदेशमा कति संक्रमित ? (विवरणसहित)

Artha Sarokar

२२ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । नेपालमा कोरोना संक्रमितको व्यक्तिको संख्या झन्डै १६ हजार पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज (सोमबार) सम्म संक्रमितको संख्या १५ हजार ९६४ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ भने २६४ जना निको भएका छन् । हालसम्म ६ हजार ८११ संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७१०, प्रदेश २ मा चार हजार १८४, बागमती प्रदेशमा ६३९, गण्डकी प्रदेशमा एक हजार १७५, प्रदेश ५ मा तीन हजार ९८४, कर्णाली प्रदेशमा एक हजार ५८१ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६९१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी