
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । वीरगञ्जमा दुई चिकित्सकसहित १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालमा रहेको प्रयोगशालमा सोमबार गरिएका परीक्षणमा दुई जना स्वास्थ्यकर्मीसहित १५ जना कोरोना संक्रमण पुष्टी भएको हो ।
सोमबार गरिएका परीक्षणको राति अबेर आएको रिर्पोट अनुसार दुई जना स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण देखिएकोव अस्पतालका डा. निरज सिंहले पुष्टी गरेका हुन् । २३ वर्षदेखि ५६ वर्ष उमेर समुहका १४ जना पुरूष र १ जना महिलामा कोरोना देखिएको हो । नयाँ फेला परेका मध्ये २ जना चिकित्सकसहित अधिकांश संक्रमित वीरगञ्जका रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्