
- अर्थ सरोकार सम्बाददाता
पर्सा । पर्सामा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार राती आएको परिक्षण रिपोर्टमा थप १८ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितहरु अस्पतालमा कार्यरत स्वस्थ्यकर्मी, क्वारेन्टाइनमा खटिएका स्वस्थ्यकर्मी, अस्पतालका कर्मचारी, कन्ट्याक्ट ट्रेसिङमा परिक्षण गरिएकाहरु, क्वारेन्टाइनमा बसेका र आफ्नै इच्छाले पीसीआर परिक्षण गरेकाहरु रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्