×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिल्ला प्रशासन कार्यालय पर्सा डुबानमा, सेवा ठप्प, उच्च सतर्कता अपनाउन आग्रह !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जिल्ला प्रशासन कार्यालय पर्सा डुबानमा, सेवा ठप्प, उच्च सतर्कता अपनाउन आग्रह !

Artha Sarokar

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । भारी बर्षाका कारण जिल्ला प्रशासन कार्यालय पर्सा डुबानमा परेको छ । हिजोदेखिको अविरल बर्षाले पर्साका विभिन्न क्षेत्र डुबानमा परेसंगै प्रशासन कार्यालय पनि डुबानमा परेको हो । ओमआश्रम, रानीघाट क्षेत्रमा नदीको बाढी पसेको छ । सिर्सिया नदीमा आएको बाढी नदीमा भरिएर वस्तीमा पसेको हो ।
भीषण बर्षाले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३० र ३१ को बेल्वा, लालपर्सा लगायतका क्षेत्र डुबानमा परेका हुन् । अहिले देशभरका नदिनालाहरुमा पानीको बहाव बढेको छ । विभिन्न ठाउँमा बढीपहिरोसमेत गएको छ । आम मानिसहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी