
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । भारी बर्षाका कारण जिल्ला प्रशासन कार्यालय पर्सा डुबानमा परेको छ । हिजोदेखिको अविरल बर्षाले पर्साका विभिन्न क्षेत्र डुबानमा परेसंगै प्रशासन कार्यालय पनि डुबानमा परेको हो । ओमआश्रम, रानीघाट क्षेत्रमा नदीको बाढी पसेको छ । सिर्सिया नदीमा आएको बाढी नदीमा भरिएर वस्तीमा पसेको हो ।
भीषण बर्षाले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३० र ३१ को बेल्वा, लालपर्सा लगायतका क्षेत्र डुबानमा परेका हुन् । अहिले देशभरका नदिनालाहरुमा पानीको बहाव बढेको छ । विभिन्न ठाउँमा बढीपहिरोसमेत गएको छ । आम मानिसहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्