×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरी र पर्सामा एकैदिन थप ३० कोरोना संक्रमित भेटिए, कुन जिल्लामा कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सप्तरी र पर्सामा एकैदिन थप ३० कोरोना संक्रमित भेटिए, कुन जिल्लामा कति ?

Artha Sarokar

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सप्तरी । सप्तरी र पर्सामा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोनामा संक्रमण पुष्टी भएको छ । सप्तरीको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल र पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशाला गरिएको परिक्षणमा दुवै जिल्लामा थप १५/१५ जना संक्रमित भेटिएका हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक शाखाका एक कर्मचारीले पछिल्लो २४ घण्टामा दुई जिल्लाका प्रयोगशालामार्फत थप ३० जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमार्फत नयाँ संक्रमित भेटिएको सार्वजनिक गर्ने तयारी गरेको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी