
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तराईबाट रिफर भएर पाटन पुगेकी ५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा.विष्णु शर्माले जानकारी दिए ।
ती वृद्धा उपचारका लागि साउन ६ गते पाटन अस्पताल भर्ना भएकी थिइन् । उनको आईसीयूमा उपचार भइरहेको थियो । बिहीबार साँझदेखि उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । पछिल्लो समय कोरोना मृत्यु हुनको संख्या बढिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्