Skip to content
LAXMI SUNRISE BANK

पाटन अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पाटन अस्पतालमा गएराति मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो ।
पाटन अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माका अनुसार उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK