×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालीहरुको प्रतिव्यक्ति आय १३० डलरले वृद्धि, ‘निम्न मध्यम’ आय भएका देशको सूचीमा नेपालको स्तरोन्नति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपालीहरुको प्रतिव्यक्ति आय १३० डलरले वृद्धि, ‘निम्न मध्यम’ आय भएका देशको सूचीमा नेपालको स्तरोन्नति

Artha Sarokar

१९ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालीहरुको प्रतिव्यक्ति आय वृद्धि भएको छ । विश्व बैंकले सार्बजनिक गरेको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको  छ ।
सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो । यस्तै २०२० को जुलाई १ सम्म नेपालीहरुको प्रतिव्यक्ति आय एक हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ ।
याेसँगै नेपाल नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी