×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टी, लमजुङमा मात्रै १६ जना थपिए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टी, लमजुङमा मात्रै १६ जना थपिए

Artha Sarokar

१८ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकी प्रदेशमा थप १७ जना कोरोना संक्रमण पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा भएको परीक्षणबाट थप १७ जनामा कोरोना संक्रमण पुष्टी भाको हो । 
गण्डकी प्रदेशको स्वास्थ्य निदेशनालयका अनुसार संक्रमितमध्ये १६ जना लमजुङका छन् भने १ जना कास्कीको पोखरा महानगरपालिकाका ३३ वर्षीय पुरुष हुन् । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १०३१ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी