×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु बैंकको २८ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला, कहाँ जाने भर्न ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। प्रभु बैंकको २८ लाख १० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्री खुल्ला भएको छ । कम्पनीले प्रति शेयर १ सय अंकित दरको २८ लाख १० हजार कित्ता शेयर बिक्री खुल्ला गरेको हो ।
बैंकको यो सेयर साउन ५ गतेसम्म खुल्ने छ । यसमा न्यूनतम १ लाख कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । यो सेयर खरिद गर्न इच्छुक साविकका संस्थापक शेयरधनीहरुले मुक्तिनाथ क्यापिटल लिमिटेडमा आइपुग्ने गरी गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: