×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको २८ लाख १० हजार कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम मौका !

PRIME CA
GLOBAL IME BANK

प्रभु बैंकको २८ लाख १० हजार कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम मौका !

५ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु बैंकको २८ लाख १० हजार कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २१ गतेदेखि प्रति शेयर १ सय अंकित दरको २८ लाख १० हजार कित्ता शेयर बिक्री खुल्ला गरेको थियो ।
यसमा न्यूनतम १ लाख कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । यो सेयर खरिद गर्न इच्छुक साविकका संस्थापक शेयरधनीहरुले मुक्तिनाथ क्यापिटल लिमिटेडमा आइपुग्ने गरी गोप्य शिलबन्दी आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: