
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । विराटनगरमा एक प्रहरीसहित ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश १ प्रहरी कार्यालय रानीमा कार्यरत एक प्रहरी निरीक्षकमा कोरोना संक्रमण पुष्टी भएको हो । प्रदेश १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता दीपक पोखरेलले एक प्रहरी निरीक्षकमा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
प्रवक्ता पोखरेलका अनुसार निज प्रहरी निरीक्षक रुघाखोकीका कारण विगत चार दिनदेखि उच्च सावधानीसहित होम क्वारेन्टाइनमा बसेका थिए । बुधवार उनको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि उनलाई विराटनगरको कोभिड-१९ अस्पतालमा भर्ना गरिएको छ।
यस्तै विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले विराटनगर वडा नम्बर १० र वडा नम्बर ६ का १/१ जना पुरुषमा पनि कोरोना देखिएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्