
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परशुराम कुवँर क्षेत्रीले राजिनामा दिएका छन् । क्षेत्रीले स्वास्थ्य समस्याको कारण देखाउँदै राजिनामा दिएका हुन् । बैंकको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीको राजिनामा साउन १ गते देखि लागू हुने गरी स्वीकृत गरेको हो । उनको राजिनामा स्वीकृत भएसँगै बैंकका डेपुटी सीईओ महेश ढकालले कामु सीईओको जिम्मेवारी पाएका छन् ।
जनता बैंक र ग्लोबल आइएमई बैंक एकआपसमा गाभिएपछि जनता बैंकको तर्फबाट गत मंसिर २० गतेदेखि उनी ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । उनको राजिनामा स्वीकृत भएसँगै बैंकका डेपुटी सीईओ महेश ढकालले कामु सीईओको जिम्बेवारी पाएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्