×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफ इन्स्यारेन्सले असार २९ मा बोलायो साधारणसभा, १२.५% बोनससहित यस्ता छन् पेश गरिने प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम लाइफ इन्स्यारेन्सले असार २९ मा बोलायो साधारणसभा, १२.५% बोनससहित यस्ता छन् पेश गरिने प्रस्तावहरु

Artha Sarokar

२२ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं- प्राइम लाइफ इन्स्यारेन्सले १२औँ बार्षिक साधारणसभा असार २९ गते बोलाएको छ । कम्पनीले सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौँमा दिउँसो २ बजेदेखु सुरु हुने भएको छ ।
सभामा कम्पनीले आफ्नो सेयरधनीलाई १२.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत नगद लाभांश दिने विशेष प्रस्ताव पेस गर्ने भएको छ । साधारणसभाले लेखापरिक्षक नियुक्त लगायतको एजेण्डामाथि छलफल गरी पारित गर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी