NABIL AD
Civil Bank

प्राइम लाइफ इन्स्यारेन्सले असार २९ मा बोलायो साधारणसभा, १२.५% बोनससहित यस्ता छन् पेश गरिने प्रस्तावहरु

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं- प्राइम लाइफ इन्स्यारेन्सले १२औँ बार्षिक साधारणसभा असार २९ गते बोलाएको छ । कम्पनीले सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौँमा दिउँसो २ बजेदेखु सुरु हुने भएको छ ।
सभामा कम्पनीले आफ्नो सेयरधनीलाई १२.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत नगद लाभांश दिने विशेष प्रस्ताव पेस गर्ने भएको छ । साधारणसभाले लेखापरिक्षक नियुक्त लगायतको एजेण्डामाथि छलफल गरी पारित गर्नेछ ।

Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal