
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । विराटनगरका २२ र इलामका ९ गरी कुल ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ ।
विराटनगरमा ३ जना महिलासहित २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितमध्ये १९ जना प्रहरी छन् । यसअघि पनि ५ जनामा संक्रमण पुष्टी भइसकेको छ । योसँगै प्रदेश प्रहरीमा कार्यरत २४ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलका अनुसार संक्रमण भएका प्रहरीलाई पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसनमा पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्