
- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ । शनिबार उक्त प्रदेशमा २१ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै संक्रमितको कुल संख्या ४ हजार ६५ पुगेको हो । हालसम्म २२ सय ९६ जना डिस्चार्ज भएका छन् ।
संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै १ हजार ७५ जना छन् । यस्तै अछाममा ६३७, बैतडीमा ३०३, बझाङमा १७१, बाजुरामा ४४६, डडेलधुरामा २९५ दार्चुलामा २०, डोटीमा ६०५ र कञ्चनपुरमा ५१३ जनामा संक्रमण देखिएको छ । प्रदेशभर ४ ६ सय ९६ जना अझै क्वारेन्टिनमै रहेको मन्त्रालयले जनाएको छ ।
देशभर संक्रमितको संख्या झन्डै साढे १८ हजार पुगेको छ । जसमा १३ हजार बढी मानिस निको भएर घर फर्कीसकेका छन् भने ४५ जनाको मृत्यु भइसकको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्