×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ४ हजार नाघ्यो, ३ हजार जना डिस्चार्ज !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ४ हजार नाघ्यो, ३ हजार जना डिस्चार्ज !

Artha Sarokar

११ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैतडी
  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ । शनिबार उक्त प्रदेशमा २१ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै संक्रमितको कुल संख्या ४ हजार ६५ पुगेको हो । हालसम्म २२ सय ९६ जना डिस्चार्ज भएका छन् । 
संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै १ हजार ७५ जना छन् । यस्तै अछाममा ६३७, बैतडीमा ३०३, बझाङमा १७१, बाजुरामा ४४६, डडेलधुरामा २९५ दार्चुलामा २०, डोटीमा ६०५ र कञ्‍चनपुरमा ५१३ जनामा संक्रमण देखिएको छ । प्रदेशभर ४ ६ सय ९६ जना अझै क्‍वारेन्टिनमै रहेको मन्त्रालयले जनाएको छ ।
देशभर संक्रमितको संख्या झन्डै साढे १८ हजार पुगेको छ । जसमा १३ हजार बढी मानिस निको भएर घर फर्कीसकेका छन् भने ४५ जनाको मृत्यु भइसकको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी