×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट प्रदेश २ र ५ सबैभन्दा बढी प्रभावित, कुन प्रदेशमा कति संक्रमित ? (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोनाबाट प्रदेश २ र ५ सबैभन्दा बढी प्रभावित, कुन प्रदेशमा कति संक्रमित ? (विवरणसहित)

Artha Sarokar

१७ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ८२ जनामा संक्रमण पुष्टी भएसंगै संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।  कोरोनाबाट सबैभन्दा बढी प्रदेश २ र प्रदेश ५ प्रभावित भएका छन् ।

हेर्नुहोस् कुन प्रदेशमा कति संक्रमित ?
प्रदेश १ – ६२३ 
प्रदेश २ – ३ हजार ८ सय ५६ 
बागमती प्रदेश – ४५८ 
गण्डकी प्रदेश – १०५८
प्रदेश ५ – ३ हजार ८ सय ४३ 
कर्णाली प्रदेश – १५०८
सुदूरपश्चिम प्रदेश – २७०० 
पछिल्लो २४ घण्टामा प्रदेश १ मा २८, प्रदेश २ मा ६२, बागमती प्रदेशमा ३०, गण्डकीमा ४१, प्रदेश ५ मा ३६, कर्णालीमा ४२ र सुदूरपश्चिम प्रदेशमा २४३ जना संक्रमित थपिएका छन् । यस्तै नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ । मृतक संख्या ३० पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी