
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ८२ जनामा संक्रमण पुष्टी भएसंगै संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । कोरोनाबाट सबैभन्दा बढी प्रदेश २ र प्रदेश ५ प्रभावित भएका छन् ।
हेर्नुहोस् कुन प्रदेशमा कति संक्रमित ?
प्रदेश १ – ६२३
प्रदेश २ – ३ हजार ८ सय ५६
बागमती प्रदेश – ४५८
गण्डकी प्रदेश – १०५८
प्रदेश ५ – ३ हजार ८ सय ४३
कर्णाली प्रदेश – १५०८
सुदूरपश्चिम प्रदेश – २७००
पछिल्लो २४ घण्टामा प्रदेश १ मा २८, प्रदेश २ मा ६२, बागमती प्रदेशमा ३०, गण्डकीमा ४१, प्रदेश ५ मा ३६, कर्णालीमा ४२ र सुदूरपश्चिम प्रदेशमा २४३ जना संक्रमित थपिएका छन् । यस्तै नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ । मृतक संख्या ३० पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्