Skip to content
LAXMI SUNRISE BANK

स्वास्थ्यले भन्यो – ‘नेपालमा कोरोनाका कारण ४३औँ व्यक्तिको पनि मृत्यु भयो’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुने वीरगञ्जका ७० वर्षीय पुरुष हुन् । साउन ६ गते अस्पताल भर्ना भएका उनको हिजो ( साउन ७ गते) मृत्यु भएको थियो । 
नारायणी अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK