- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । पूर्वाञ्चाल विश्वविद्यालयको सबै परिक्षा स्थगित भएको छ । विश्वविद्यालयले साेमबार विज्ञप्ती जारी गर्दै भदौदेखि गर्ने भनेकाे सबै परीक्षा स्थगित गरेको हाे ।
लकडाउन खुलेसँगै विश्वविद्यालयले भदौ पहिलो सातादेखि परीक्षा गर्ने कार्यतालिका प्रकाशित गरेको थियो। विज्ञप्तीमा भनिएकाे छ, ‘कोरोना संक्रमणका कारण केही जिल्लाहरुमा सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा यि सबै कुराहरुलाई मध्यनजर गर्दै अवस्था सामान्य भएपछि मात्र परीक्षाकाे तालिकाहरु प्रकाशित गरिने व्यहाेरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्