
- अर्थ सरोकार सम्बाददाता
पोखरा । पोखरा विश्वविद्यालयले स्थगित परीक्षा भदौ अन्तिममा सुरु गर्ने तयारी गरेको छ । विश्वविद्यालयले आज एक सूचना जारी गर्दै कोरोना रोकिएको परिक्षा भदौ अन्तिममा सुरु हुने जानकारी दिएको हो ।
सूचनामा परीक्षा सञ्चालन गर्दा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाईने र दशैं अगाडि नै परीक्षा सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ । विश्वविद्यालयले लामो दुरीका गाडीहरू भदौदेखि मात्रै खुल्ने भएकाले र विद्यार्थीहरू पनि छरिएर रहेकाले भदौ सुरुमा परीक्षा सञ्चालन गर्न नसकिने सूचनानर्फत जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्