
- अर्थ सरोकार सम्बाददाता
सप्तरी । राजविराजमा बुधबार स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका एक नर्स र एक स्वीपरलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
उक्त स्थानमा भारतबाट एक व्यापारीको अघिल्लो हप्ता कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । मृत्यु भएकाको परिवारका सबै ५ जना तथा उनको पसलमा काम गर्ने २ जनालाई पनि कोरोना संक्रमण पुष्टी भएको थियो ।
मृतकका छिमेकी दम्पत्तिसमेत कोरोना संक्रमित भएका छन् । संक्रमण फैलिन नदिन बुधबारदेखि राजविराजमा लकडाउनलाई कडा पारिएको छ । यस्तै आज पर्सा, कालिकोट, दैलेख, स्याङ्जामा संक्रमित भेटिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्