
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराज लामिछानेले राजिनामा दिएका छन् । सीईओ लामिछाने आफ्नो व्यक्तिगत कारण देखाई राजिनामा दिएका हुन् ।
कम्पनीको साउन १ गते बसेको सञ्चालक समितिको बैठकले लामिछानेको राजिनामा साउन २ गते देखि लागू हुने गरी स्वीकृत गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्