- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूलाई सहयोग नगरेको गुनासो गर्दै आएका पोखरेलले अन्ततः पदबाट राजीनामा गरेका हुन् । उनले असार १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पेश गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहित मन्त्रालयको केही समुह नै उनी विरुद्ध खनिएको र सुधारका कार्यक्रम लागू गर्न गराउन असहयोग भएपछि जागिर खाएर मात्रै बस्दिन भन्दै पोखरेलले राजीनामा दिएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्