×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असार ३१ गते बुधबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ असार ३१ गते बुधबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?

३१ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ । मिति २०७७/३/३१ गते बुधबार। जुलाई १५, २०२० । साउन कृष्ण दशमी ।
सूर्योदय : ०५ : १७ सूर्यास्त : १९ : ०१

आजको राशिफल :

मेष – बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने। 
वृष – कार्यमा बाधा आउने।
मिथुन – मंगल कार्यको योजना बन्ने।
कर्कट – जग्गाजमिनको कारोबारबाट फाईदा हुने। 
सिंह – छोटो यात्रा गर्ने अवसरपनि प्राप्त हुने।
कन्या – नवाणी, रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने ।
तुला – खुसीको खबर सुन्न पाउनु हुने। 
वृश्चिक – मनमा दुविधा बढेपनि गरेको कार्यमा सफलता मिल्ने।
धनु – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने।
मकर – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
कुम्भ – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।
मिन – चिताएको कामले तीव्रता लिने।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी