
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले २६ करोड रुपैयाँ बराबर रुपैयाँको मुद्दती निक्षेपका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई आह्वान गरेको छ । राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम तीन वर्गका बैंकहरूलाई मुद्दती निक्षेपका लागि आवेदन आह्वान गरेको हो ।
जसमा राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा २० करोड ८० लाख, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड ९० लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले भदौ १ देखि २०७८ जेठ १ गतेसम्म २७२ दिनको मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले जेठ १९ गतेभित्र सिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्