
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा र एटिएम सेवा आज (शुक्रबार) दिनकाे ३ बजेदेखि शनिबार दिनकाे ४ बजेसम्म बन्द हुने भएको छ । बैंकले हाल प्रयोग गर्दै आइरहेको बैंकिङ्ग सफ्टवेयर प्रतिस्थापन गर्ने भएको छ ।
जसका लागि बैंकको मुख्य शाखा कार्यालय विशालबजार, धुलिखेल, भरतपुर र धनगढीका शाखा कार्यालयहरूका सम्पूर्ण सेवाहरू बन्द हुने भएको छ भने विशालबजार गेट, धर्मपथ, न्युराेड गेट, महानगरीय प्रहरी परिसर रत्नपार्क, भरतपुर र धनगढीका एटिएमहरू पनि बन्द हुने भएको छ ।
उक्त समय अवधिभर ग्राहकलाई पर्ने गएको असुविधाप्रति बैंकले क्षमाप्रार्थी गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्