NABIL AD
Civil Bank

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय र एटिएम बन्द हुने, यस्तो छ कारण

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा र एटिएम सेवा आज (शुक्रबार) दिनकाे ३ बजेदेखि शनिबार दिनकाे ४ बजेसम्म बन्द हुने भएको छ । बैंकले हाल प्रयोग गर्दै आइरहेको बैंकिङ्ग सफ्टवेयर प्रतिस्थापन गर्ने भएको छ । 
जसका लागि  बैंकको मुख्य शाखा कार्यालय विशालबजार, धुलिखेल, भरतपुर र धनगढीका शाखा कार्यालयहरूका सम्पूर्ण सेवाहरू बन्द हुने भएको छ भने विशालबजार गेट, धर्मपथ, न्युराेड गेट, महानगरीय प्रहरी परिसर रत्नपार्क, भरतपुर र धनगढीका एटिएमहरू पनि बन्द हुने भएको छ ।
उक्त समय अवधिभर ग्राहकलाई पर्ने गएको असुविधाप्रति बैंकले क्षमाप्रार्थी गरेको छ ।

Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal