
- अर्थ सरोकार सम्बाददाता
रौतहट । रौतहटको राजदेवी नगरपालिकाका वडाध्यक्षमा कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौं जानका लागि पीसीआर परीक्षण गराएका उनमा कोरोना संक्रमण पुष्टी भएको हो । श्रीमती करेन्ट लागेपछि वडाध्यक्ष जिल्ला अस्पताल गौर पुगेका थिए । करेन्ट लागेकी उनकी श्रीमतीको भने मृत्यु भएको थियो । उनको अन्तिम संस्कारमा एक सय भन्दा बढी मानिसहरु उपस्थित भएका थिए ।
वडाअध्यक्षको सम्पर्कमा आएका मानिसको पहिचान गरी पीसीआर परीक्षण भइरहेको छ । वडाध्यक्ष मुटु र मधुमेहको रोगीसमेत भएकाले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । अन्य केही व्यक्तिहरु आजैबाट घरमै क्वारेन्टिनमा बसेको राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंहले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्