×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लामो समयदेखि बन्द रहेको रौतहटको सरकारी कार्यालय सञ्चालन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लामो समयदेखि बन्द रहेको रौतहटको सरकारी कार्यालय सञ्चालन

Artha Sarokar

४ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रौतहट
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रौतहटको सरकारी कार्यालयहरु आइतबारबाट सञ्चालनमा आएको छ । लामो समयदेखि बन्द रहेको रौतहटको सरकारी कार्यालयहरु आइतबारबाट सञ्चालनमा आएको हो। 
जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट नियमित सेवा सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । प्रजिअ घिमिरेका अनुसार असार ३१ गते बसेको बैठक अनुसार कर्मचारी र सेवाग्राहीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सुचारु गरिएको हो ।
जिल्लामा कोरोना संक्रमण उच्च बनेपछि जिल्ला प्रशासन कार्यालयले जेठ ३२ गतेदेखि जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयले दिने सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी