
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रौतहटको सरकारी कार्यालयहरु आइतबारबाट सञ्चालनमा आएको छ । लामो समयदेखि बन्द रहेको रौतहटको सरकारी कार्यालयहरु आइतबारबाट सञ्चालनमा आएको हो।
जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट नियमित सेवा सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । प्रजिअ घिमिरेका अनुसार असार ३१ गते बसेको बैठक अनुसार कर्मचारी र सेवाग्राहीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सुचारु गरिएको हो ।
जिल्लामा कोरोना संक्रमण उच्च बनेपछि जिल्ला प्रशासन कार्यालयले जेठ ३२ गतेदेखि जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयले दिने सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्