
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा आरडीटी पोजेटिभ देखिएका ६५ वर्षीय वृद्धको मृत्यु भएको छ । वीरगञ्ज आदर्शनगरका उनको आइतबार बिहान मृत्यु भएको हो । मधुमेह र मुटुरोगीका उनको उपचार गर्दागर्दै आइतबार बिहान ६ः४० बजे मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा. उदयनारायण सिंहले बताए ।
उनको पीसीआर परीक्षणको रिपोर्ट आइसकेको छैन । मृतक वीरगञ्जको आदर्शनगरमा व्यवसाय गर्दै आएका थिए । कारोना रोगको संक्रमण बढ्न थालेपछि शनिबारदेखि वीरगञ्जमा निषेधाज्ञा लागु गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्