×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, कहिले र कहाँ हुँदै ?

PRIME CA

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, कहिले र कहाँ हुँदै ?

२१ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाेश्राे वार्षिक साधारणसभा बोलाएको छ ।  कम्पनीकाे उक्त साधारणसभा श्रावण ११ गते आइतबार हाेटल मेरियट, नक्साल, काठमाडौँमा दिनको १ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा दाेश्राे वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे लेखापरीक्षककाे प्रतिवेदन सहितकाे आर्थिक वर्ष २०७५ असार मसान्तम्मकाे वासलात तथा साेही मितिमा समाप्त आर्थिक वर्ष २०७४/७५ काे नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: