
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा सर्वसाधाणमा सेयर (आइपिओ) जारी गर्ने प्रस्ताव पारित भएको छ । त्यस्तै, सभाले कम्पनीको कार्यक्षेत्र वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठ अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको दोश्रो वार्षिक प्रतिवेदनका साथ आर्थिक वर्ष २०७४७५ का वित्तीय विवरण पारित गरेको छ ।
२०७४ भदौ ३ गतेबाट जीवन बीमा सम्बन्धि कारोबार शुरु गरेको यस कम्पनीले विभिन्न १७ प्रकारका बीमा योजनाहरु ल्याएको छ । यस कम्पनीले गत आर्थिक वर्षमा कुल एक अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस कम्पनीको हाल ८२ वटा आउटलेटहरु सञ्चालनमा रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्