×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स लाइफ इन्स्योरेन्सले पायो ६३ लाख कित्ता आइपिओ जारी गर्ने अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रिलायन्स लाइफ इन्स्योरेन्सले पायो ६३ लाख कित्ता आइपिओ जारी गर्ने अनुमति

Artha Sarokar

१६ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्सले  ६३ लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ जारी गर्न नेपाल  धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ६३ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न बोर्डले अनुमति प्रदान गरेको हो। 
कम्पनीले आइपीओ जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । रिलायन्सले जारी पुँजीको ३०% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । हाल यस कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी