
- अर्थ सरोकार सम्बाददाता
अहिलेको अवस्थामा बैकिङ प्रणालीमा १ खर्ब ९१ अर्ब रुपैयाँ हाराहारीमा तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । लकडाउनका अवधिमा कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम बढ्दै गएको छ । तरलता सन्तुलन राख्न बिहीबार २० अर्ब रुपैयाँको तरलता प्रशोचन गर्ने अवस्थामा केन्द्रीय बैंक पुगेको हो । राष्ट्र बैंकले जारी गरेको ७ दिने अवधिको रिभर्स रिपो साउन १५ गते परिपक्व हुनेछ ।
रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ । राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले आज बिहीबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्