×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएमडिसी लघुवित्तको ८१ हजार २५४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

PRIME CA
GLOBAL IME BANK

आरएमडिसी लघुवित्तको ८१ हजार २५४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

१८ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर लिलामी विक्री खुल्ला भएको छ । संस्थाले ८१ हजार २५४ कित्ता सेयर बिक्री खुल्ला गरेको हो ।
संस्थाको यो सेयर असार २४ गतेसम्म खुल्ने छ । यसमा न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । यो सेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति तथा संगठित संस्थाले बोलपत्रमा आव्हान गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: