×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आत्महत्या गरेका रोल्पाका युवकमा कोरोना संक्रमण पुष्टी !

PRIME CA
GLOBAL IME BANK

आत्महत्या गरेका रोल्पाका युवकमा कोरोना संक्रमण पुष्टी !

१९ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
रोल्पा । क्वारेनटाइनमा आत्महत्या गरेका रोल्पाका एक युवामा कोरोना संक्रमण पुष्टी भएको छ ।  क्वारेनटाइनमा गंगादेव गाउँपालिका वडा नं ५ का ३१ वर्षीय एभान सार्कीले असार १७ गते दिउँसो १ बजेतिर झुण्डिएर आत्महत्या गरेका थिए । उनि असार १० गते दुबईबाट आएर क्वारेनटाइनमा बसेका थिए । 
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार गरिएको पीसीआर परीक्षणका उनमा कोरोना पुष्टी भएको हो । रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङका अनुसार सार्कीले आत्महत्या गरेपछि मात्रै परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । दाङका प्रमुख जिल्ला अधिरकारी गोविन्दप्रसाद रिजालले सार्कीको शव पोष्ट मार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको र तुलसीपुरमै शव व्यवस्थापन गर्ने गरी तयारी गरिएको बताए ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: