Skip to content
LAXMI SUNRISE BANK

सबैकाे लघुवित्तले पठायो १३% बोनस सेयर सेयरधनीको डिम्याट खातामा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सबैकाे लघुवित्त वित्तीय संस्थाले १३% बोनस सेयर आफ्नो सेयरधनीको हितग्राही खातामा पठाउन सुरु गरेको छ । संस्थाले उक्त लाभांश मंसिर ४ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे बाेनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे छ। 
त्यसैगरी, संस्थाले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । संस्थाकाे शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK