Skip to content
LAXMI SUNRISE BANK

सातदोबाटो बृत्तका थुनुवामा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुरका एक थुनुवामा कोरोना संक्रमण पुष्टी  भएको छ। गत असार १९ गते काठमाडौं जिल्ला कागेश्वरी नगरपालिका वडा नं ५ घर भएका ६७ वर्षिय पुरुषलाई बहुविवाह मुद्धामा महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK