Skip to content
LAXMI SUNRISE BANK

सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा क्षेत्री नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सगरमाथा इन्स्यारेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चंकी क्षेत्री नियुक्त भएका छन् । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई नियुक्त गरेको हो । 
क्षेत्रीको कार्यकाल असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागि रहने कम्पनीले जानकारी गराएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK