×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पूर्वतयारी नगरी सहकारी मर्ज गर्दा महिला सहकारीमा लफडा ! ‘अध्यक्षको मनखुसीले काम गरियो, हामी स्वीकार्दैनौँ…’

  • अर्थ सरोकार सम्बाददाता 
इटहरी । पछिल्लो समय सहकारीहरुलाई मर्ज गर्नुपर्छ भनेर बुलन्द रुपमा आवाज उठिरहेको छ । तर विना तयारी मर्जरमा जाँदा संस्थामा कस्तो समस्या आउन सक्छ भन्ने तथ्यको पछिल्लो उदाहरण हो इटहरीमा महिलाहरुले मात्र सन्चालनमा ल्याएको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड । सहकारी मर्ज गर्दा अध्यक्षले आफुखुसी गरेको भन्दै महिला शेयर सदस्यहरुले असन्तुष्ट जनाएपछि संस्थाभित्रको किचलो बाहिर आएको हो । 
असन्तुष्टि बढेपछि अहिले धेरै ठाउँमा उजुर-बाजुर सुरु भएको छ । प्रदेश सहकारी कार्यलय, बचत सघ सुनसरी , सहकारी महासघ लगायतका ठाउँहरुमा मर्जरका विषयलाई लिएर उजुरी परेका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: