- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रवन्धक र मार्केटिंग अफिसर पदका लागि कर्मचारी माग गरेको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले साउन १५ गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।