
- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरीका कोरोना संक्रमित वृद्धको पसलमा काम गर्ने कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । मृत्युपछि वृद्वको परिवारका सदस्य र पसलमा काम गर्ने कर्मचारी गरी १९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । त्यसमध्ये राजविराजस्थित उनको पसलमा काम गर्ने एक पुरुष र उनको कम्प्युटर मर्मत गर्न गएका एक पुरुष पनि संक्रमित देखिएका छन् ।
सोमबार (आज) बिहान उनीहरुको रिपोर्ट पोजेटिभ आएको वडा अध्यक्ष प्रेम यादवले जानकारी दिए । यसअघि आइतबार मृतक वृद्वका पत्नी, छोरा, बुहारी र नाति, नातिनासमेत गरी ५ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरुलाई घरमै आइसोलेसनमा राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्