
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आगामी १ हप्ता भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको र आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको जनाएको हो ।
यस पटकको नतिजा विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा सार्वजनिक गर्न लगिएको हो । विद्यालयहरूले जिल्ला समन्वय इकाइमार्फत बोर्डमा पठाएको अंक रुजु भइरहेको बोर्डका सदस्य सचिव अर्यालले बताए ।
कोरोनाका कारण ६ चैतका लागि निर्धारित परीक्षा अन्तिम समयमा स्थगित भएको थियो । यो वर्ष देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्