काठमाडौं । आज (बुधबार) पनि सेयर बजारमा पोजेटिभ सर्किट लागेको छ । बजार ५% ले बढेपछि दोस्रोपटक सर्किट ब्रेकर लागेर कारोबार ४० मिनेटका लागि स्थगित गरिएको छ।
अब ४० मिनेटपछि मात्र कारोबार खुल्नेछ । ११ बजेर ३५ मिनेट जाँदा दोस्रो सर्किट लागेको हो । यसअघि पहिलो सर्किट ११ बजेर १३ मिनेटमा लागेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्