×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा लाग्यो दोस्रो पटक पोजेटिभ सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सेयर बजारमा लाग्यो दोस्रो पटक पोजेटिभ सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित !

१७ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आज (बुधबार) पनि सेयर बजारमा पोजेटिभ सर्किट लागेको छ । बजार ५% ले बढेपछि दोस्रोपटक सर्किट ब्रेकर लागेर कारोबार ४० मिनेटका लागि स्थगित गरिएको छ।
अब ४० मिनेटपछि मात्र कारोबार खुल्नेछ । ११ बजेर ३५ मिनेट जाँदा दोस्रो सर्किट लागेको हो । यसअघि पहिलो सर्किट ११ बजेर १३ मिनेटमा लागेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: