
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको ४२ करोड ८३ लाख ७१२.५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । बुधबार सुचिकृत हुनेमा मितेरी डेभलपमेन्ट बैंक र छिमेक लघुवित्त वित्तीय संस्था रहेको छ ।
मितेरी डेभलपमेन्ट बैंकको १० लाख ८३ हजार ७१२.५० कित्ता र छिमेक लघुवित्त ३२ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्