
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । केन्द्रिय बैंकले आवासीय घर कर्जाको सीमा १० प्रतिशतले बढाउने भएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गर्ने मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा १० प्रतिशतले बढाउने निर्णय गरेको हो ।
यस्तै राष्ट्र बैंकले सेयर धितो ऋणलाई पनि ५ प्रतिशतले बढाएको छ । साथै गाडी कर्जा पनि ६० प्रतिशत पुर्याइदिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्